हाम्रो गतिविधि
मिति २०७५ भाद्र १६ गते शनिबार, नवदुर्गा पार्टी प्यालेस, सुकेधारा काठमाण्डौं, जिमी (राई) उत्थान समाज सोलु केन्द्रीय समिति, काठमाण्डौंले यस वर्ष समाजको २०औं बार्षिकोत्सव तथा साधारण सभाको अवसर पारेर ¨किरात खालिङ राई उत्थान संघ,”
जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि बेलायतबाट अक्षयकोष प्राप्त
मिति २०७४।१०।३० गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको बिशेष अगुवाईमा स्थापना भइरहेको जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, नेचाबतासे ५,
मिति २०७४ साल कार्तिक ४ गते यस जिमी (राई) उत्थान समाज सोलुद्धारा आयोजित २०७४ सालको दीपावलीको सुखद उपलक्ष्यमा हरेक बर्ष झै यस वर्ष पनि नव दुर्गा पार्टी प्यालेस, सुकेधारा स्थित आयोजन गरेको देउसी–भैलो २०७४
जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि अमेरीकाबाट अक्षयकोष प्राप्त
मिति २०७४।०५।३१ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको बिशेष अगुवाईमा स्थापना भइरहेको जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि समाजको १९ औं वार्षिककोत्सव तथा वार्षिक साधारण सभाको पूनित अवसरमा
काठमाण्डौं, मिति २०७४ भाद्र ३१ गते शनिबार, नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौमा जिमी (राई) उत्थान समाज, सोलुले १९ औं वार्षिककोत्सव तथा वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न गरेको छ ।
मिति २०७४।०५।१७ गते, शनिबार जिमी (राई) उत्थान समाज सोलुको १९औं बार्षिकोत्सव तथा साधारण सभाको शुभ अवसरमा आयोजित “रक्तदान कार्यक्रम २०७४” नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौंमा सम्पन्न भएको छ ।
जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोषको लागि हङ्गकङ्गबाट अक्षयकोष प्राप्त
मिति २०७४।०१।१५ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलुद्धारा स्थापना भइरहेको जिमी (राई) संजीवनी स्वास्थ्य उपचार कोषको लागि बिशेष यस समाजका बिशिष्ट सदस्य हङ्गकङ्ग निवासी श्री डिल्ली राम राई को विशेष पहल कदमी र सक्रियतामा हाल हङ्गकङ्गमा बसोबास गर्दै
Results 13 : You are at page 1 of 13
1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player