हाम्रो गतिविधि
जातीय अस्तित्व उच्च स्वभिमान, किरात संस्कृती हाम्रो पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै यस जिमी (राई) उत्थान समाज सोलुले आफ्नो स्थापना कालदेखि नै प्रत्येक वर्ष दीपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित तपाईहरुको घर दैलोमा तथा यहाँहरुमाझ देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको कुरा सर्व विदितै छ ।
मिति २०७२ साल भदौ २६ गते के.एल.टाउर चुच्चेपार्टीमा यस समाजका केन्द्रीय सदस्य एवं चलचित्रकर्मी नायक तथा निर्माता श्री केशव राई “युप्स” र टुपेन मगर द्धारा निर्मीत आदिवासी जनजाती सर्वोकृष्ट राष्ट्रिय चलचित्र २०७१ बिजेता “मतान” चलचित्रको च्यारिटी शो सम्पन्न भएको छ ।
मिति २०७२ भदौ १९ गते शनिबार सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा समाजका केन्द्रीय अध्यक्ष श्री यस बहादुर राई ज्युको सभाध्यक्षता तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्री रामकाजी वान्तवा
मिति २०७२।०५।१२ गते, शनिबार जिमी (राई) उत्थान समाज, सोलुको १७ औं वार्षिक उत्सव तथा साधारण सभाको शुभ अवसरमा आयोजित “१७ र्औ रक्तदान कार्याक्रम २०७२”
भाषिक रचना वाचन कार्यक्रम २०७२ सम्पन्न

जिमी (राई) उत्थान समाज, सोलु लगायत अन्य किरातजन्य संस्थाहरुद्धारा साहित्यिक सिर्जनाको माध्यमबाट मातृभाषाको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यले भाषिक रचना वाचन कार्यक्रम २०७२
मिति २०७१ साल कार्तिक ८ गते शनिबारका दिन यस जिमी (राई) उत्थान समाज सोलुद्धारा आयजित २०७१ सालको दीपावलीको सुखद उपलक्ष्यमा
जिमी (राई) उत्थान समाजले मिति २०७१ साल कार्तिक ८ गते शनिबार (भाई टीका)को दिन साँझ २०७१ सालको दीपावलीको सु अवसरमा देउसी भैलौ २०७१ आयोजन गरेको छ । उक्त कार्यक्रम नव दुर्गा पार्टी प्यालेस, सुकेधारामा सम्पन्न भएको छ ।
Results 13 : You are at page 7 of 13
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player