हाम्रो गतिविधि
जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि बेलायतबाट अक्षयकोष प्राप्त

मिति २०७४।१०।३० गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको बिशेष अगुवाईमा स्थापना भइरहेको जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, नेचाबतासे ५, भई हाल बेलायतमा रहनु हुने यस समाजका बिशिष्ट सदस्य तथा केन्द्रीय उपाध्यक्ष श्री पे्रम कुमारी राईद्धारा रु.५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रुपैयाँ) रुपैयाँ सस्थालाई प्राप्त भएको छ । यस अभियानको निम्ति अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाता अनि उहाँका स–परिवारहरु प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछौ ।


जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौ ।


 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player