हाम्रो गतिविधि
२०७० असार ८ गते राजधानीको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुडल्याण्डमा केन्द्रीय अध्यक्ष ज्युको अध्यक्षतामा जिमी (राई) उत्थान समाज, केन्द्रीय समितिका पदाधिकारी, सल्लाहाकार, सदस्य र स्थानीय समितिका अध्यक्ष बुद्धिकिरण खालिङ राई समेतको उपस्थितिमा सम्पन्न विशेष बैठकले निम्न अनुसारको निर्णय गरेको छ ।
जिमी (राई) उत्थास समाज, सोलु केन्द्रीय समिति काठमाण्डौद्धारा पुनरावेदन अदालतका नवनियुक्त न्यायाधिश तेज बहादुर राईलाई सम्मान गरिएको छ । पुनरावेदन अदालको न्यायाधिश जस्तो गरिमामय पदमा नियुक्ति भई समग्र किराती जिमी समुदायको शिर उच्च राख्न सफल हुनुभएको
मिति २०७० साल जेष्ठ ४ गते शनबिार सिद्धार्थ फुडल्याण्ड, बानेश्वर, काठमाण्डौंमा जिमी (राई) उत्थान समाज सोलु केन्द्रीय समितिको आयोजनामा प्रथम ब्यावसायिक भेलाको कार्यक्रम सम्पन्न भएको छ । समाजले सदैव आफ्ना सदस्यहरुलाई सक्षम,
यही मिति २०७० साल बैशाख १४ गते, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समिति द्धारा आयोजित नयाँ बर्ष २०७० को शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा माननीय भुपाल किराती,
जिमी (राई) उत्थान समाज, क्षेत्रीय समितिद्धारा दुई छुट्टाछुट्टै शिर्षकहरुमा दुई वटा अक्षयकोषको स्थापना गर्ने भएको छ । केन्द्रीय कार्यसमिति काठ्माण्डौ,
मिति २०६९ साल चैत्र १ गते, जिमी (राई) उत्थान समाजको केन्द्रीय कार्यसमिति काठ्माण्डौ, क्षेत्रीय समिति धरान, स्थानीय समिति सोलु र भर्खरै मात्र गठन भएको ईलाका समिति बसाहा, उदयपुर सहित चारै तहका समितिको सुनसरीको धरानमा मिति २०६९ फागुन २७ र २८
मितिः २०६९/११/९ जिमी (राई) उत्थान समाजको केन्द्रीय कार्यसमिति काठ्माण्डौ, क्षेत्रीय समिति धरान, स्थानीय समिति सोलु र भर्खरै मात्र गठन भएको ईलाका समिति बसाहा,
Results 13 : You are at page 10 of 13
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player