हाम्रो गतिविधि
जिमी (राई) उत्थान समाज, सोलुको १६ औं वार्षिक उत्सव तथा साधारण सभाको शुभ–अवसरमा आयोजित “१६ औं रक्तदान कार्यक्रम २०७१”,
श्रावण २५, अबि राई – जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको महत्व, आवश्यकताको सन्दर्भमा समाजका सदस्य
उभौली पर्वको अवसरमा अर्चरी प्रतियोगिता सम्पन्न,
जातिय अस्तित्व उच्च स्वभिमान, किरात संस्कृति हाम्रो पहिचान, मूल नाराका साथ किरात राईहरुको उभौली पर्व (भुमेपूजा) को अवसरमा आयोजित चियापान, शुभकामना आदन प्रदान तथा धनुवाण ९ब्चअजभचथ० प्रतियोगिता तथा भुमेनाच कार्यक्रम २०७१, मिति २०७१।०१।३१,
२०७१।०१।३०, फप्लु, सोलुखुम्बु, जिमी (राई) उत्थान समाज, सोलुद्धारा सोलुखुम्बूको सदरमुकाम सल्लेरीमा ड्रिम प्रोजेक्ट (जिमी संग्रहालय) निर्माणको कार्यलाई पूर्णता दिनको लागि यस सस्थाका केन्द्रीय, क्षेत्रीय र स्थानीय समितिहरुको सम्युक्त बैठक, मिति २०७१ साल बैशाख ३० गते सोलुखुम्बु

२०७१ साल बेशाख १, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिद्धारा आयोजित नयाँ बर्ष २०७१ सालको शुभकामना आदान प्रदान तथा सह–भोजकार्यक्रम नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौंमा सम्पन्न भएको
काठमाण्डौ । जिमी (राई) उत्थान समाज, सोलुको पाचौं केन्द्रीय सम्मेलन चैत्र १५ गते राजधानीको डिल्लीबाजर स्थित नेपाल साँस्कृतिक संघमा सम्पन्न भएको छ । सम्मेलन आयोजक
मिति २०७० साल कार्तिक १९ गते मंगलबारका दिन यस जिमी (राइ) उत्थान समाज सोलुद्धारा आयजित २०७० सालको दीपावलीको सुखद उपलक्ष्यमा हरेक बर्ष झै यस वर्ष पनि ओम शान्ति पार्टी प्यालेस, नयाँबानेश्वर, शान्तिनगर
Results 13 : You are at page 8 of 13
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player