हाम्रो गतिविधि
मिति २०७२ साल माघ १५ गते, तदानुसार २९ जनावरी २०१६ का दिन नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौमा रुद्र कुलुङ्ग बचाउ अभियान
जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिले सोलुखुम्बुका किराती समुदायका जटिल खालको रोगहरु जस्तै क्यान्सर, किड्नी र मुटुको समस्याबाट
जिमी (राई) उत्थान समाज सोलुले जिमी समुदायका त्यस्तो बिरामी जो कडा रोग लागेकाहरुलाई बिशेष उपचारको लागी सहयोग गर्ने उद्देश्यले स्थापना गरेको बिशेष मेडिकल ट्रष्ट्मा समाजका उपध्यक्ष प्रेम कुमारी राईज्युको श्रीमान् समाजका पुर्व कोषाध्यक्ष श्री धनहर्क राईज्युबाट
मिति २०७२ साल कार्तिक २७ गते शनिबारका दिन यस जिमी (राई) उत्थान समाज सोलुद्धारा आयोजित २०७२ सालको दीपावलीको सुखद उपलक्ष्यमा हरेक बर्ष झै यस वर्ष
जिमी (राई) उत्थान समाजले मिति २०७२ साल कार्तिक २७ गते शुक्रबार (भाई टीका)को दिन साँझ २०७२ सालको दीपावलीको सु अवसरमा देउसी भैलौ २०७२ कार्याक्रम आयोजन गरेको छ ।
जिमी (राई)उत्थान समाज,सोलु केन्द्रीय समितिले सोलुखुम्बुका किराती समुदाय भित्रका जटिल किसिमको रोगहरु जस्तै क्यान्सर, किड्नी र मुटु सम्बन्धीको समस्याबाट पिडित महानुभावहरुलाई उपाचारमा सहयोग गरी नयाँ जीवन दिलाउने प्रयास स्वरुप करिब पाँच बर्ष भित्र करिब रु.१०,०००,०००।–
मिति २०७२।०७।०९, जिमी (राई) उत्थान समाज, सोलुको नियमित केन्द्रीय बैंठक सम्पन्न भई रहदा आज यस समाजका बिशिष्ट एव. बर्तमानज केन्द्रीय कार्यसमितिका सदस्य श्री गणेश थुलुङ राईद्धारा २०७२ को वडा दशै एवं दीपावलीको पावन अवसरलाई शुभसाइत एवं शुभारम्भ गर्दै यस समाजलाई रु.५०,०००।– (अक्षेरुपी पचास हजार) रकम
Results 13 : You are at page 6 of 13
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player