हाम्रो गतिविधि
जिमी (राई) उत्थान समाज समाज, सोलु, स्थानीय समितिको १५ औं बार्षिक उत्सव को अवसरमा केन्द्रीय सदस्य श्री जे.बी. माइलाको संयोजकत्वमा, क्षेत्रीय समितिका उपाध्यक्ष श्री सूर्य धन राई, पूर्व एआइजी रामकाजी बान्तवा लगायत उहाँका टीमका साथै स्थानीय समितिको पहल र समन्वयनमा सोलुखुम्बुमा पारुहाङ्ग आरचरी ल्कव, सोलुखुम्बु नामकरण गरी ल्कबको गठन र श्री पञ्च बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको
किरात संग्रालय सहितको सभाहलको शिलान्यास
असोज ६, सल्लेरी । किरात संग्रालय सहितको बृहत सभाहलको एक कार्यक्रमबीच सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शिलान्यास गरिएको छ । जिमी (राई) उत्थान समाज, सोलुद्धारा निर्माण हुन लागेको सो संग्रालयको समाजको १५औं वार्षिकउत्सवमा स्थानीय समिति सोलुखुम्बुद्धारा आयोजित कार्यक्रमको अवसरमा समाजका केन्द्रीय महासचिव केशर राईको बाहुलीबाट शिलान्यास भएको छ ।
स्थानीय समितिको १५ औं वार्षिक साधारण सभा सम्पन्न
जिमी (राई) उत्थान समाजले आफना् सबै समितिहरुमा विविध कार्यक्रमका साथ वार्षिक उत्सव तथा वार्षिक साधारण सभा मनाउने योजन अनुरुप स्थानीय समिति सोलुखुम्बुद्धारा १५ औं वार्षिक उत्सव तथा वार्षिक साधारण सभा मिति २०७० असोज ६ गते समाजको आफ्नै भवन, सल्लेरीमा सम्पन्न भएको छ ।
डा. स्वामी प्रपन्नाचार्य (काले राई) लाई अभिनन्दन
भाद्र २९, काठमाण्डौ । जिमी (राई) उत्थान समाज सोलुले डा. स्वामी प्रपन्नाचार्य (काले राई) लाई सम्मान÷अभिनन्दन गरेको छ । मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रमुख अतिथ्यमा स्वामी निवास मृगस्थली, पशुपति, काठमाण्डौंमा एक समारोहको आयोजना गरी सम्मानपत्र र रु. ५०,०००।०० (पचास हजार)
जिमी (राई) उत्थान समाज, सोलुको १५ औं वार्षिकोत्सव तथा साधारण सभाको सु–अवसरमा निरन्तर रक्तदान गर्दै आएको यस समाजले यो वर्ष पनि मिति २०७०।०५।१५ गते शनिबारको दिन नेपाल रेडक्रस सोसाईटी भवन
जिमी (राई) उत्थान समाजले आफ्नो सबै समितिहरुमा विविध कार्यक्रमका साथ वार्षिक उत्सव तथा वार्षिक साधारण सभा मनाउँने योजना अनुरुप क्षेत्रीय समिति धरान सुनसरीद्धारा मिति २०७० साल भाद्र १ गते शनिबारका दिन
असार २९, काठमाण्डौ । भाषिक सिर्जना/रचना वाचन तथा छलफल कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । जिमी (राई) उत्थान समाज सोलु, केन्द्रीय समितिद्धारा राजधानीको महाराजगंज स्थित स्किम कलेजको सभाहलमा २०७० असार २९ गते शनिबार आयोजित उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लामा बसोबास गर्ने सबै राई
Results 13 : You are at page 9 of 13
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player