हाम्रो गतिविधि
केन्द्रीय सल्लाहाकारद्धार थप १ वटा अक्षयकोष प्राप्त

मिति २०७३।०५।१२ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको बिशेष अगुवाईमा स्थापना भइरहेको "जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोष " को लागि स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, काँकु गा.वि.स. वडा नं. ५, ओदु भई हाल नयाँबजार, काठमाण्डौमा रहनु हुने यस समाजका पूर्व केन्द्रीय सदस्य, बर्तमान सल्लाहाकार तथा कुशल ब्यवसायी श्री राम रतन खालिङ राईद्धारा रु. २५,०००।(अक्षेरुपी पच्चीस हजार) रुपैयाँ सस्थालाई प्राप्त भएको छ । यस अभियानको निम्ति अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाता अनि उहाँका स–परिवारहरु प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछौ । 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाण्डौ ।

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player