हाम्रो गतिविधि
जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोषको लागि चिनबाट अक्षयकोष प्राप्त

मिति २०७३।०५।१५ गते, काठमाडौं, जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको बिशेष अगुवाईमा स्थापना भइरहेको "जिमी (राई) संजीवनि स्वास्थ्य उपचार कोष" को लागि स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, कागेल गा.वि.स. वडा नं. ५, राईगाउँ भई हाल अनहुइ, हेबेइ, इस्ट चाइनमा रहनु हुने यस समाजका आजीवन सदस्य समाजसेबी श्री शकुन्तला राईद्धारा रु.२५,५२५।– (अक्षेरुपी पच्चीस हजार पाँच सय पच्चीस रुपैयाँ) रुपैयाँ सस्थालाई प्राप्त भएको छ । यस अभियानको निम्ति अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाता अनि उहाँका स–परिवारहरु प्रति समाज उच्च मूल्याकंन गर्दै हार्दिक आभार प्रकट गर्दछौ । 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाण्डौ ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player