हाम्रो गतिविधि
१८ औं वार्षिकोत्सवको अवसरमा मन लक्की उद्यम कोषको मुलधन बृद्धि

जिमी (राई) उत्थान समाज, सोलुको १८ औं बार्षिक साधारण सभा तथा वार्षिकोत्सवको अवसरमा यस समाज मातहत सञ्चालनार्थ अक्षयकोष “मन लक्की उद्यम कोष” को शुरुको मूलधन रु. १,११,१११ रुपैयाँ रहेको मा रु १,४०,०४० थप गर्दै शुरुको मूलधन रु. २,५१,१५१ रुपैयाँ भई हालको मूलधन रु.२,५६,५४० रुपैयाँ भएको छ । यस समाजका निबर्तमान केन्द्रीय सदस्य, आजीवन, विशिष्ट सदस्य, अक्षयकोषदाता एवम् सगरमाथा फाईनन्स लिमिटेडका CEO श्री मन बहादुर बाहिङ राई तथा उहाँका स–परिवार प्रति समाज उच्च मूल्याङकन गर्दै हार्दिक अभार ब्यक्त गर्दछ ।

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाण्डौ ।

 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player