हाम्रो गतिविधि
रु. १,००१००।०० राशीको फिन्जु / दिलमाया राई मेडिकल ट्रष्टको स्थापना

मिति २०७३।११।७ गते, जिमी (राई) उत्थान समाज, सोलु मातहत सञ्चालन हुने गरी सोललुखुम्बु जिल्ला, सल्यान गा.वि.स. वडा नं. ५, निवासी पदम जंग राई/सन्चमाया राई, नेत्र जंग राई / विष्णु राई र बिबन बाबु राई /फुल माया राई हरुले आफ्नो पूज्यनीय आमा–बुबा को नाममा रु.१००,१००।०० (अक्षेरुपी एक लाख एक सय) राशीको फिन्जु / दिलमाया राई मेडिकल ट्रष्टको स्थापना गर्नु भएका छन् । यसरी समाज मातहत अक्षयकोष स्थापना गरी अमूल्य सहयोग गर्नु हुने अक्षयकोषदाताहरु तथा उहाँका स–परिवार प्रति समाज कृतज्ञता ब्यक्त गर्दै केन्द्रीय समिति हार्दिक स धन्यवाद ज्ञापन गर्दछौं । साथै अक्षयकोष दाताहरु र उहाँका स परिवार प्रति उज्वल भविश्यको कामना गर्दछौं । 

 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति, काठमाण्डौं ।

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player