सुचना
उच्चशिक्षा छात्रवृत्ति २०७०

जिमी (राई) उत्थान समाजले विगत वर्षहरुमा झै यसवर्ष पनि सोलुखुम्बु जिल्लाको सरकारी विद्यालयबमा अध्ययन गरी प्रवेशीका परिक्षा एस.एल.सी. मा सर्वाेत्कृष्ट अंक हाँसिल गरी उत्तिर्ण गर्नुहुने तीन जना छात्र र तीन जना छात्राहरुलाई निम्न अनुसारको उच्चशिक्षा छात्रवृत्ति प्रदान गरिने भएकोले २०६९ सालको एस.एल.सी. परिक्षामा सामेल भई उत्कृष्ट अंक सहित उत्तिर्ण हुन सफल किरात जिमी राई समुदायका छात्र/छात्राहरुले आफ्नो मार्कसिट सहित सम्पर्क गर्नहुन सम्बन्धित विद्यार्थी एंव अभिभावक ज्यहरुलाई अनुरोध गरिन्छ ।
छात्रवृत्तिको विवरण :
-   प्रथम १/१ जना छात्र/छात्रालाई : गोकर्ण राई उच्चशिक्षा छात्रवृत्ति २०७०
-  द्धितीय १/१ जना छात्र/छात्रालाई : जिमी राई उच्चशिक्षा छात्रवृत्ति २०७०
-  तृतीय १/१ जना छात्र/छात्रालाई : दौलत बहादुर राई उच्चशिक्षा छात्रवृत्ति २०७०

सिधा सम्पर्क :
अबि राई
जिमी (राई) उत्थान समाज, सोलु, केन्द्रीय समिति, काठमाण्डौ
सम्पर्क नं. : ९८४९ ७०३९०७

शिव प्रसाद राई
सचिव
जिमी (राई) उत्थान समाज, स्थानीय समिति, सल्लेरी सोलुखुम्बु
सम्पर्क नं. : ९७४२०९२९८५

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player