सुचना
ब्यवसायीहरुलाई हार्दिक निमन्त्रणा

 

मिति २०७० साल बेशाख २१ गते, जिमी (राई) उत्थान समाज सोलु केन्द्रीय समितिको बसेको बैठक निर्णय बमोजिम यस समाजको आयोजनामा प्रथम ब्यावसायिक भेलाको कार्यक्रम हुने भएको हुदा निम्न समय, स्थान र मितिमा सोलुखुम्बु स्थाई घर भई काठमाण्डौमा बिभिन्न ब्यवसाय गरी बसेका ब्यवसायीहरु उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

 

कार्याक्रम हुने मिति : २०७० साल जेष्ठ ४ गते, शनिबार,

कार्याक्रम हुने स्थान : सिद्धार्थ फुडल्याण्ड, नयाँ बानेश्वर, काठमाण्डौं ।

कार्याक्रम हुने समय : बिहान ८:०० बजे देखि

 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति,

काठमाण्डौं ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player