सुचना
हार्दिक बधाई तथा शुभकामना

माननीय तेज बहादुर राई
न्यायाधीश, पुनरावेदन अदालत

                       सोलुखुम्बु जिल्ला गुदेल पूख्यौंली घर भई भोजपुर जिल्ला छिनमखु–४ मा २०२१/०१/११ गतेका दिन आमा धनमाया राई र बुबा स्व. राजमान राईको कोखमा जन्मी हाल लिलितपुर सैंबु–४, सफलमार्गमा स्थायी बसोबास गरिरहनु भएका तपाईले २०४६ सालदेखि कुलुङ्ग कानूनी सेवा केन्द्र मार्फत कानून ब्यवसाय शुरु गर्नुभई ललितपुर बार एशोशिएसनको उपाध्क्ष, केन्द्रीय कार्यकारीणी परिषदको पार्षद, सर्बोच्च बारको सदस्य लगायत बिभिन्न सामाजिक संघ–संस्था मार्फत सामाजिक योगदान पु–याउँदै आउनुभएकोमा मिति २०७०/०२/२७ गतेका दिन पुनरावेदन अदालतको न्यायाधीश जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हामी सम्पूर्ण किरात जिमी (राई) हरुको शिर उच्च भएको छ । तपाईको न्यायिक यात्राको पूर्ण सफलताको कामना गर्दै हार्दिक बधाई शुभकामना ब्यक्त गर्दछौं ।


जिमी (राई) उत्थान समाज, सोलु
                                       केन्द्रीय समिति – काठमाडौं
                                       क्षेत्रीय समिति – धरान, सुनसरी
                                      जिल्ला समिति – सोलुखुम्बु,
                                     अन्तराष्ट्रिय समिति – यू.के.
                                       इलाका समिति – बसाहा, उदयपुर

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player