बार्षीक रुपले प्रकाशन गर्दै आएको स्मारिका ‘प्रवाह’
जिमी (राई) उत्थान समाज सोलुले यहाहरुको सहयोग, सद्भाव र प्रेरणाकै कारण आज वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा केन्द्रीय समितिले स्थापनाकाल देखि नै बार्षीक रुपले प्रकाशन गर्दै आएको स्मारिका ‘प्रवाह’ को १४औं अंक पनि प्रकाशन गर्ने व्यहोरा सादर जानकारी गराउँदै उक्त स्मारिकाको लागि पुनः छाप्ने योग्य, लेख, रचनाका साथै शुभकामना/व्यवसायिक विज्ञापन उपलब्ध गराई सहयोग पु-याई दिनु हुन हार्दिक अनुरोध गरिन्छ । उक्त प्रकाशनको लागि मिति २०६९ साल भाद्र ७ गते सम्म यस संस्थाको ठेगाना, वा ई–मेल अथवा निन्न ब्याक्तिहरुलाई उपलब्ध गराई दिनु हुन पनि हार्दिक अनुरोध गरिन्छ । समयवधी पश्चात प्राप्त तथा छाप्न अयोग्य ब्यहोराहरु यस १४औं अकंमा प्रकाशीत गर्न सकिने छैन । raijimee@gmail.com