जिमी राइ उत्थान समाजले बिगत बर्षहरुमा झै यस् बर्ष पनि सोलुखुम्बु जिल्लाको सरकारी स्कूलमा अध्ययन गरी प्रबेशिका तथा एस् एल सी परिक्षामा सबै भन्दा राम्रो अंक हासिल गर्ने तीन जना छात्रा र तीन जना छात्र जिल्ला प्रथम , द्वितिय र त्रितियलाई
निम्न अनुसारको उच्चशिक्षा छात्र ब्रित्ती प्रदान गरिने हुँदा हालै सम्पन्न 2069 सालको परिक्षामा सामेल सम्पूर्ण जिमी छात्रा-छात्रहरुलाई एस् एल सि को नतिजा प्रकासन भएपछी आ-आफ्नो लब्धाक मार्कसिट समेत सामेल गरी जिमी राइ को केन्द्रिय कार्यालय वा स्थानिय समिती सल्लेरी सोलुखुम्बुमा संपर्क गर्न हुन सुचित गरिन्छ ।
प्रथम छात्र - १
प्रथम छात्रा -१ लाई गोकर्ण राइ उच्च शिक्षा छात्रब्रित्ति 2069