सुचना
देउसी भैलो कार्यक्रम २०६९

 

”जातीय आस्तित्व उच्च स्वभिमान, किरात संस्कृती हाम्रो पहिचान“ भन्ने मूल नारालाई आत्मसात गर्दै यस जिमी (राई) उत्थान समाज सोलुले आफ्नो स्थापना कालदेखि नै प्रत्येक वर्ष दिपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित तपाईहरुको घर दैलोमा देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै उक्त देउसी भैलो कार्यक्रममा सहभागी भईसक्दो दान दिई सहयोग गर्नु हुने सबै शुभचिन्तकहरुमा समाज हार्दिक अभार व्यक्त गर्दछ । सोही अनुरुप यस वर्ष पनि दिपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कर्याक्रम सहित निम्न मिति, समय र स्थानमा समाजले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरुको अनुकुल हुने स्थानमा सहभागि भई दान–दक्षिणा राखी संस्थालाई सक्दो सहयोग गरिदिन हुनका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
 
कार्यक्रम  
मितिः २०६९÷०७÷२९ गते, बुधबार
स्थानः हिमालयन असाहय बाल शिक्षा सदन, धापासी समयः विहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म
 स्थानः धापासी हाइट (सौमान खालिङ राई निवास) समयः दिउँसो ०१ः०० बजेदेखि ४ः०० बजेसम्म
स्थानः ठमेल (ए वान कम्प्लेक्स नजिक अनिता राई निवास) समयः बेलुका ५ः०० बजेदेखि ९ः०० बजेसम्म   
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player