सुचना
Picnic Tiket

जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय कार्यसमितिको बनभोज (सहभोज) सम्बन्धी अत्यन्त जरुरी सूचना
यस जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय कार्यसमिति काठमाण्डौद्धारा आयोजित नया“ बर्ष २०७१ सालको सुखद उपलक्ष्यमा शुभ–कामना आदान–प्रदानका निम्ति जिमी राई एवं गैह्र जिमी दिदी बहिनी तथा दाजुभाईहरुको भेटघाटका लागि निम्न मिति, समय र स्थानमा हुने सहभोज (बनभोज) कार्यक्रममा अनिवार्य उपस्थितीका लागि समाज हार्दिकता पूर्वक अनुरोध गर्दछ ।
तपशिल
टिकट दरः
(१) १३ बर्ष भन्दा मुनीकालाई रु. ५००/–
(२) १३ बर्ष भन्दा माथिकालाई रु.६५०/–
कार्यक्रमः
मिति ः २०७१ बैशाख १ गते, सोमबार,
समय ः बिहान ९ः०० बजेदेखि ५ः३० बजे सम्म,
स्थान ः नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौ ।
आकर्षणः
-स्थापित एवं उदियमान जिमी कलाकारहरुद्धारा गायन तथा नृत्य प्रस्तुती,
-धनुका“ड (आर्चरी) खेल तथा तम्बोला तथा वि¨ो खेल प्रतियोगिता,

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player