सुचना
५औं सम्मेलन सम्बन्धी अत्यन्त जरुरी सूचना

जिमी (राई) उत्थान समाज समाजको पाँचौ सम्मेलन मिति २०७० साल चैत्र १५ गते शनिबारको दिन हुने भएको कुरा सम्पूर्ण अक्षयकोष दाता, विशिष्ट, आजिवन र साधारण सदस्य लगायत गैर जिमी, शुभचिन्तक महानुभावहरुलाई समेत सहर्ष जानकारि गराउँदै उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।

मिति : २०७०/१२/१५ गते 

समय : क) १० देखि २ बजेसम्म उद्घाटन सत्र

ख) २:३० देखि ६ बजेसम्म बन्द सत्र

स्थान : नेपाल साँस्कृतिक संघ, डिल्ली बजार, काठमाडौँ 

कार्यक्रमहरु :

१. Dream Project सम्बन्धि Slide Show, 

२. संस्थाको हालसम्मको गतिविधिहरुको Vedio झलक

३. समाजमा विशेष योगदान पुर्याउने महानुभावहरुलाई सम्मान

४. केन्द्रिय समितिको निर्वाचन

 

 

जिमी (राई) उत्थान समाज, सोलु

केन्द्रीय समिति,

काठमाण्डौं ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player