सुचना
सहभोज कार्यक्रम २०७२, बेशाख १ गते,

यस जिमी (राई) उत्थान समाज, सोलुले सदा झै यस पटक पनि नयाँ वर्ष २०७२ सालको सुखद उपलक्ष्यमा शुभ–कामना आदान प्रदानका निम्ति जिमी राईं एवं गैर जिमी दिदी बहिनी तथा दाजुभाईहरुको भेटघाटका लागि निम्न मिति, समय र स्थानमा हुने सहभोज कार्यक्रममा उपस्थितिका लागि समाज हार्दिकता पूर्वक अनुरोध गर्दछ ।
 
तपशिलः
टिकट दरः
(१) १० वर्ष भन्द मुनीकालाई रु. ५२५।-
(२) १० वर्ष भन्दा माथीकालाई रु. ६७५।–
 
कार्यक्रमः
मितिः २०७२ साल बैशाख १ गते, मंगलबार
समयः विहान ८ः३० बजेदेखि ६ः३० सम्म,
स्थानः नवदूर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौं ।
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player