रक्तदान र १६औं बार्षिकोत्सव कार्यक्रम सम्बन्धी सूचना
जिमी (राई) उत्थान समाज सोलुले यहाँहरुको सहयोग, सदभाव र पे्ररणाकै कारण आज १६ औं वार्षिक साधारण सभा मनाउनको लागि अग्रसर भएको कुरा सहर्ष अवगत गराउँदछौ । स्थापना कालदेखि नै हरेक वर्ष भब्य रुपले मनाउँदै आएको बार्षिक उत्सव र रक्तदान कार्यक्रममा सदा झै यस पटक पनि यहाँलाई उपस्थितिको लागि सादर आमन्त्रण गर्दै मान्यजन, परिवार र अन्य साथी–भाईहरुलाई पनि उपस्थित गराई कार्यक्रमलाई भब्यताको साथ सफल पार्न सहयोग पु–याईदिनु हुन हार्दिक अनुरोध गर्दछौं । कार्यक्रमको तालिका निम्न बमोजिम रहेको छ ।
रक्तदान कार्यक्रमः
मितिः २०७१।०५।१४ गते शनिबार,
समयः विहान १०:०० बजे देखि दिउसो ३:०० बजेसम्मा,
स्थानः सक्तसंचार सेवा केन्द्र,
प्रदर्शनी मार्ग, काठमाण्डौं ।
बार्षिकोत्सव कार्यक्रमः
मितिः २०७१।०५।२१ गते शनिबार,
समयः विहान १०:०० बजे देखि,
स्थानः नेपाल साँस्कृतिक संघ,
डिल्लीबजार, काठमाण्डौं ।
थप जानकारीको लागिः
अध्यक्ष : ९८४१२५५९४२
महासचिव : ९८४१२६१४३९
सचीव : ९८४९०७०७४३
सह–सचिव : ९८५११५९५८६
कोषाध्यक्ष : ९८४१३१३९४४
सह कोषाध्यक्ष : ९८४१५२१४६२
सल्लाहाकार : ९८४१२२१५३५