जि.उ.स., युवा विभागको हार्दिक अनुरोध
जिमी (राई) उत्थान समाज, सोलुले सदा झै यस पटक पनि नयाँ वर्ष २०७४सालको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदानका निम्ति जिमी (राई) एवं गैर जिमी दिदी बहिनी तथा दाजुभाईहरुको भेटघाटका लागि निम्न मिति, समय र स्थानमा हुने सह–भोज कार्यक्रममा उपस्थितिका लागि समाज तथा युवा विभाग, काठमाण्डौ हार्दिकता पूर्वक अनुरोध गर्दछौं ।
तपशिलः
(१) १० बर्ष भन्दा मुनीकालाई रु.६००।–
(२) १० बर्ष भन्दा माथीकालाई रु.७५०।–
कार्यक्रमः
मितिः २०७४ साल बैशाख १ गते, शुक्रबार
समयः विहान ०८ः३० बजे देखि ६ः३० बजे सम्म,
स्थानः नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौं ।
खाजा समय (क): बिहान ०९ः०० बजे देखि ११ः०० बजे सम्मा,
खाजा समय (ख): बिहान ११ः०० बजे देखि १३ः०० बजे सम्मा,
खाना समयः १५ः३० बजे देखि १७ः०० बजे सम्मा
जिमी (राई) उत्थान समाज, सोलु
युवा विभाग, काठमाण्डौं
आकृता राई (संयोजक):९८६०७७७०४६,
दिपा राई (सचिव): ९८१३२६१२६२,
सागर राई (कोषाध्यक्ष): ९८६०६६४०२३