सुचना
​“रक्तदान कार्यक्रम २०७३” को सूचना !!!

 
“रक्तदान जीवन दान” मूल नाराका साथ जिमी (राई) उत्थान समाज सोलुले आफ्नो बार्षिकोत्सवको सुअवसरमा हरेक बर्ष  यहाँहरुको सहयोग, सदभाव र प्रेरणाले सफलरुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको कुरा सर्वबिदितै छ । यस पटक पनि संस्थाको १८औ वार्षिक साधारण सभा तथा बार्षिकोत्सव अवसरमा यस समाजले “रक्तदान कार्यक्रम २०७” को आयोजना तय गरेको हुदा सदा झै यस पटक पनि यहाँलाई उपस्थितिको लागि सादर आमन्त्रण गर्दै मान्यजन, परिवार र अन्य साथी भाईहरुलाई पनि उपस्थित गराई अमूल्य रक्तदान गरी कार्यक्रमलाई भब्यताको साथ सफल पार्न सहयोग पु–याई दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम को तालिका निम्न अनुसार रहेको जानकारी गराउँदछौ ।
रक्तदान कार्यक्रम २०७
मिति : २०७ साल भाद्र १ गते शनिबार
समय: विहान ११ बजे देखि ३ बजे सम्मा
स्थान : नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौ
 
थप जानकारीको लागिः
अध्यक्ष यस् बहादुर राइ : ९८४१२५५९४२
महासचिव बिक्रम बाबु राइ: ९८४१२६१४३९
सचीव स्भोजनन्द राइ:९८४९०७०७४३
सह–सचिव :  ९८५११५९५८६
कोषाध्यक्ष : ९८४१३१३९४४
 
 
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय, समिति,
काठमाण्र्डौ ।

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player