‘भाषिक कविता गोष्ठी कार्यक्रम’ (दोस्रो श्रृंखला) सम्बन्धी सुचना
जिमी (राई) उत्थान समाज केन्द्रीय समितिद्धारा मातृभाषाको विकास र सम्बद्र्धनमा टेवा पु¥याउने उद्देश्यले भाषिक कविता गोष्ठी कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धर ज्यूको प्रमुख आतिथ्यतामा तपशील मिति, स्थान र समयमा आयोजना हुन लागिरहेको जानकारी गराउँदै सोलुखुम्बुमा रहेका राई भाषिक समुदाय (थुलुङ, खालिङ, कुलुङ, बाहिङ र नाछिरिङ) का स्रष्टा महानुभावहरुलाई मातृभाषाको कविता सहित सहभागीताको लागि हार्दिक अनुरोध छ । प्रत्येक भाषिक समुदायका एकजना उत्कृष्ट स्रष्टालाई प्रोत्साहान स्वरुप पुरस्कृत गरिनेछ ।
तपशील :
मिति : २०७१ श्रावण ३ गते
स्थान : सुम्निमा हल (किरात राई यायोक्खा, भवन) कोटेश्वर, काठमाण्डौ ।
समय : बिहान ठिक ११ :०० बजे
जसिहाङ राई
संयोजक, भाषिक कविता गोष्ठी कार्यक्रम
विस्तृत जानकारीका लागि : ९८५१००६००२