हाम्रो गतिविधि
जिमी (राई) उत्थान समाज, बेलायत शाखाद्धारा आर्थिक सहयोग

जिमी (राई) उत्थान समाज, बेलायत शाखाद्धारा आर्थिक सहयोग
मिति २०७२ साल माघ १५ गते, तदानुसार २९ जनावरी २०१६ का दिन नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौमा रुद्र कुलुङ्ग बचाउ अभियान अन्तरगत जिमी (राई) उन्थान समाज यू.के. शाखाबाट संकलित रकम रु.१,८४,६८४।०० रुपैयाँ स्वयम रुद्र कुलुङ्ग, बचाउ अभियान समिति, जिमी (राई) उत्थान समाजका केन्द्रीय समितिहरु र यस समाजको यू.के. शाखाका बर्तमान कोषाध्यक्ष श्री कृष्ण राई तथा उहाँका परिवारहरुको उपस्थिति रहेको कार्यक्रमा उक्त रकम रुद्र कुलुलङ्ग एवं बचाउ अभियान समितिलाई केन्द्रिय अध्यक्ष श्री यस बहादुर राई र बेलायत शाखा कोषाध्यक्ष श्री कृष्ण राई मार्फत संयुक्तरुपमा हस्तान्तरण गरियो ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player