स्थानीय समिति सोलुखुम्बुले पनि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा २२ रोपनी जग्गा खरिद गरि “किरात संग्रालय”, निर्माणाधिन रहेको छ । साथै कुलुङ, खालिङ, चाम्लीङ, थुलुङ, नाछिरीङ र वाहीङ भाषी जिमीहरुको आफ्नै परम्परामा आधारित उभौली–उधौली पुजा गर्नको लागि “भुमेथान”को निमार्ण गरिसकेको छ ।