हाम्रो गतिविधि
Jimee Rai Development Society UK - Annual Gathering, 09.06.2012

Jimee Rai Development Society UK - Annual Gathering, 09.06.2012

जिमी राई उत्थान समाज सोलुको शाखा बेलायतले यस बर्षको वार्षिक भेला क्रुकहाम वार मेमोरियल हल मा भब्य संग मनायो । समाजका सदस्यहरु आफ्न्तजनहरु संग भेट्घाट गर्न टाढा टाढाबाट उपस्थित भएका थिए । अर्गनाइजर टिमले पनि आफ्ना समाजका सदस्य अनि पाहुनाहरुको राम्रो ख्याल गरी मिठो बि बि क्यु, अन्य परिकार हरु साथमा मनोरन्जन गराएका थिए । समाजका सदस्यहरु मद्द्ये को उत्कृस्ट जी सी एस इ का छात्रा मनिका राई लाई नगद पुरस्कार स्वरुप दुई सय पाउण्ड प्रदान गरियो । कार्यक्रमको थप जानकारिको लागी तलका तस्विरहरु अनि भिडियो हेर्नुहोस ।

GCSE best student among JRDS UK Members

JRDS UK Parikaar

Anila Rai - Singer of the Event

Daulat Rai - Singer of the Event

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player