दोश्रो क्षेत्रीय सम्मेलन २०६९, धरान, सुनसरी
दोश्रो क्षेत्रीय सम्मेलन २०६९, धरान, सुनसरी
भाद्र १६ गते शनिबार का दिन जिमी (राई) उत्थान समाज, सोलुका केन्द्रीय अध्यक्ष श्री यस बहादुर राईको प्रमुख आतिथ्यमा समाजको क्षेत्रीय तदर्थ समिति धरान, सुनसरीको आयोजनामा धरानको यलम्बर स्मृति संग्रहालयमा दोश्रो क्षेत्रीय सम्मेलन सम्पन्न भयो ।
ब्यापक जन उपस्थिति बिच उद्घाटन भएको उक्त सम्मेलनले पून्य बहादुर राईको नेतृत्वमा सबै क्षेत्र तथा समुदाय समेट्दै १७ सदस्यीय नयाँ क्षेत्रीय कार्य समितिको सर्वसम्मत रुपमा चयन गरेको छ । क्षेत्रीय कार्य समितिको नामावली तथा पदाधिकारीहरु निम्न प्रकार रहेका छन्


