हाम्रो गतिविधि
रक्तदान कार्यक्रम 2069

 

 जिमी राइ उत्थान समाज सोलु र नेपाल रेड्क्रस सोसाइटिको सहकार्यमा सनीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजधानिमा आयोजित कार्यक्रममा सोलुखुम्बुका बिभिन्न समुदायले रक्तदान गरेका छन । 
 
जिमी राइ उत्थान संघको बिशेष पहलमा आयोजना भएको उक्त कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आएको छ । जिमी राइ उत्थान समाज सोलुको १४ औं वार्षिक उत्सबको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्त सञ्चार सेवा केन्द्र भ्रिकुटी मण्डपमा आयोजित कार्यक्रममा  ८७ जनाले  रक्तदान दिएका थिए । रक्तदान कार्यक्रम बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म सञ्चालन भएको थियो । 
 
जिमी राइ उत्थान समाज सोलुले यही भदौ २३ गते सनिवार १४ औं वार्षिक उत्सब मनाउदै छ ।   

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player