जिमी (राई) उत्थान समाज, सोलुको जरुरी सूचना
जिमी (राई) उत्थान समाज, सोलुको १५ औं वार्षिकोत्सव तथा साधारण सभा आज (मिति २०७० भाद्र २२ गते) हुने भनिएको कार्यक्रम नेपाल बन्दको कारण अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगीत गरिएको जानकारी गरिन्छ । सम्पुर्ण शुभचिन्तक तथा महानुभावहरुमा पर्न गएको अशुविधा प्रति यो जिमी (राई) उत्थान समाज, केन्द्रीय कार्य समिति क्षमायाचन गर्दछ ।
भवदीयः
जिमी (राई) उत्थान समाज, सोलु,
केन्द्रीय कार्यसमिति,
काठमाण्डौं ।
थप जानकारीको लागिः
यस बहादुर राई (अध्यक्ष)ः ९८४१२५५९४२
केशर राई (महासचिव) ः ९८४१५३४३३४
केशब कुमार राई (सल्लहाकार) ः ९८४१२२१५३५