लेख / विचार / गीत
गीत

गीत
–विष्णु राई (मणि)
खहरे तरी जाउँ हजुर सुन्दर नेचा गाउँ
भावनामा रम्ने ठाउँ
शीतल मनको चौतारी हो हाम्रो नेचा गाउँ
काखमा हजारौ जनता नेचा गाउँको ममता
हाँसि राख्ने हिमाल भैंm भविष्य निर्माता
भञ्ज्याङ्ग भई झरौं हजुर सुन्दर नेचा गाउँ
भावनामा रम्ने ठाउँ
सिर्जनाको चौतारी हो हाम्रो नेचा गाउँ
पाउमै बग्छ दूधकोशी शिरमा पंचमी छ
सुन्दर देशका निर्माणकर्ता यही नेचा जन्माउँछ
सोलु तरी जाउँ हजुर सुन्दर नेचा गाउँ
भावनामा रम्ने ठाउँ
सँस्कृतिको चौतारी हो हाम्रो नेचा गाउँ
संगीतः जसिहाङ राई
स्वरः जसिहाङ राई÷मुना राइभू.पु. एस्पी. छत्रमान राइ

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player