सुचना
जिमी (राई) उत्थान समाज, सोलु, युवा विभागको सूचना

जिमी (राई) उत्थान समाज, सोलुले सदा झै यस पटक पनि नयाँ वर्ष २०७५ सालको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदानका निम्ति जिमी राई एवं गैर जिमी दिदी बहिनी तथा दाजुभाईहरुको भेटघाटका लागि निम्न मिति, समय र स्थानमा हुने सह–भोज तथा भेटघाट कार्यक्रममा उपस्थितिका लागि समाज तथा युवा विभाग, काठमाण्डौ हार्दिकता पूर्वक अनुरोध गर्दछौं ।

तपशील
(१) १० वर्ष भन्दा मुनीकालाई रु. ६५०
(२) १० वर्ष भन्दा माथीकालाई रु. ८००

कार्यक्रमः
मिति : २०७५ साल बैशाख १ गते, शनिबार
समय : विहान ८ः०० बजे देखि बेलुकी ६ः३० बजे सम्मा
स्थान : नवदुर्गा पार्टी प्यालेस, सकेधारा, काठमाण्डौं

खाजा समय (क) ः विहान ८ः०० बजे देखि १०ः३० बजे सम्मा,
खाजा समय (ख) ः बिहान ११ः०० बजे देखि १३ः०० बजे सम्मा
खाना समय ः १५ः३० बजे देखि १७ः०० बजे सम्मा

नोटः बिचबिचमा बिबिध सांस्कृतिक कार्यक्रम तथा खेलकुद, स्थापित एवं उदयमान जिमी कलाकारहरुबाट गायन, नृत्य एकल तथा सामुहिक नृत्य...ईत्यदि .. ।

 
जिमी (राई) उत्थान समाज, सोलु
युवा विभाग, काठमाण्डौं

किशोर बायुङ्ग राई ९संयोजक० ९८४३०६२७५३,
दिपा राई ९सचिव०स् ९८१३२६१२६२,
सागर राई ९कोषाध्यक्ष०स् ९८६०६६४०२३

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player