सुचना
छैटौं केन्द्रीय सम्मेलन

जि.उ.स. को छैटौं केन्द्रीय सम्मेलन निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले समाजको अक्षयकोष दाता, बिशिष्ट सदस्य, आजीवन सदस्य, साधारण सदस्य, केन्द्रीय पदाधिकारी सदस्य, क्षेत्रीय तथा स्थानीय प्रतिनिधि तथा सम्पूर्ण शुभचिन्तक अतिथिज्यूहरुमा हार्दिक निमन्त्रणा !!!!!!!!

तपशिल
मिति:- २०७४ चैत्र १७ गते, शनिवार
समय:- बिहान ११:०० बजे देखि
स्थान:- नवदुर्गा पार्टी प्यालेस, सुकेधारा


नोटः उपरोक्त सम्मेलनको लागि यहाँहरु समक्ष पत्रचार गरी सकेका छौ । विविध कारण बस तपाई सामु पत्र आईपुग्न र प्राप्त हुन नसकेमा क्षमापार्थी छौ र यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानी अनिवार्य यहाँहरुको गरिमय उपस्थितिको लागि जिमी (राई) उत्थान समाज, सोलु केन्दीय समिति हार्दिक विनम्र अनुरोध गर्दछौ ।

 

जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player