सुचना
जिमी (राई) उत्थान समाज, सोलुको द्यौसी/भैलो कार्यक्रम २०७०

सर्वप्रथम शुभ दीपावली २०७० को हार्दिक मंगलमय शुभकामना !!!!!!!!!!!!!


"जातीय अस्तित्व उच्च स्वभिमान, किरात संस्कृती हाम्रो पहिचान" भन्ने मूल नारालाई आत्मसात गर्दै यस जिमी (राई) उत्थान समाज सोलुले आफ्नो स्थापना कालदेखि नै प्रत्येक वर्ष दीपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित तपाईहरुको घर दैलोमा देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउदै यस वर्ष किरात संग्रहालय भवन निमाणार्थ सहयोगार्थ खेलिने देउसी भैलो कार्यक्रममा सहभागी भई सक्दो दान दिनई सहयोग गर्नु हुने सबै शुभचिन्तकहरुमा समाज हार्दिक अभार ब्यक्त गर्दछ ।


सोही अनुरुप यस वर्ष पनि दिपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित निम्न मिति, समय र स्थानमा समाजले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुदा यहाँहरुको सहभागिता एवं दान–दक्षिणा राखी संस्थालाई सक्दो सहयोग गरिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम विवरणः
मिति : २०७० कातिक १९ गते, मंगलबार,
स्थान : ओमशान्ति पार्टी प्यालेस, शान्तिनगर, बानेश्वर,
समय : साँझ ६:३० बजे देखि
सम्पर्क नं.:
९८४१३४५६९३, ९८४१७९१५१८,
९८४९०७०७४३, ९८४१२२१५३५,
९८०३७५९२४१, ९८५१०१६८३९

आयोजक समितिः
द्यौसी/भैलो कार्यक्रम २०७०,
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं ।

Map:


 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player