हाम्रो गतिविधि
आदिवासी जनजाती सर्वोकृष्ट राष्ट्रिय चलचित्र २०७१ बिजेता “मतान” चलचित्रको च्यारिटी शो सम्पन्न

मिति २०७२ साल भदौ २६ गते के.एल.टाउर चुच्चेपार्टीमा यस समाजका केन्द्रीय सदस्य एवं चलचित्रकर्मी नायक तथा निर्माता श्री केशव राई “युप्स” र टुपेन मगर द्धारा निर्मीत  आदिवासी जनजाती सर्वोकृष्ट राष्ट्रिय चलचित्र २०७१ बिजेता “मतान” चलचित्रको च्यारिटी शो सम्पन्न भएको छ ।
 
जिमी (राई) उत्थान समाज, सोलु, केन्द्रीय समितिद्धारा आयोजित च्यारिटी शोमा करिव ५०० जना भन्दा बढीको बाक्लो उपस्तिथिमा क्युव १, क्युव २ र भि.आइ.पि. हल गरी तीनै वटा हलहरु मा उक्त चललिचत्रको च्यारिटीशो प्रदर्शन भएको थियो । 
 
उक्त चलचित्रको च्यारिटी शोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकार तथा नायक, महानायकहरुको समेत उपस्थिति रहेको थियो । 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player