हाम्रो गतिविधि
किरात राई अन्तर्रााष्ट्रिय सम्मेलन

२०६७ चैत्र २७ गतेदेखि २७ गतेसम्म आयोजित किरात राई अन्तर्रााष्ट्रिय सम्मेलनमा पाँच भाषी किरातहरुको पुख्र्याैली थलो सोलुखुम्बु जिल्ला विश्वकै किरात समुदायको मौलिक पहिचान, भाषा र संस्कृति जिवित रहेको जिल्लाका रुपमा प्रस्तुत गरियो । सम्मेलन पश्चात २०६७ चैत्र २९ गतेदेखि २०६८ वैशाष १ गतेसम्म आयोजित किरात अन्तराष्ट्रिय महोत्सवमा समाजद्धारा प्रस्तुत बाहिङ संस्कृतिमा आधारीत ‘सेग्रो शीली’, ‘प्राचीन पहिरन’ र ‘स्टल’ प्रमुख आकार्षण बन्न सफल भयो । 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player