हाम्रो गतिविधि
बिशेष मेडिकल/ जिमी संजीवनी कोष अन्तरगत थप रकम प्राप्त

मिति ३१ नेभेम्बर २०१५, जिमी (राई) उत्थान समाज सोलुले जिमी समुदायका त्यस्तो बिरामी जो कडा रोग लागेकाहरुलाई बिशेष उपचारको लागी सहयोग गर्ने उद्देश्यले स्थापना गरेको बिशेष मेडिकल ट्रष्ट्मा समाजका उपध्यक्ष प्रेम कुमारी राईज्युको श्रीमान् समाजका पुर्व कोषाध्यक्ष श्री धनहर्क राईज्युबाट रु.५०,०००/-, निजको छोरी सुश्री पुस्पा राईबाट रु.२५,०००/- र छोरा श्री सुन्दर राईबाट रु.२५,०००/- गरी एउटै परिवारबाट रु.१००,०००/- रकम आजै मात्र उहांकै घर बैठकमा समाजका अध्यक्ष श्री यस बहादुर राईज्युलाई हस्तान्तरण गर्नु भएकोमा समाज उहांहरु प्रती सबैमा हार्दिक आभार ब्यत्त गर्दै, उहांहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दछौं

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player