भाषिक रचना/सिर्जना वाचन तथा छलफल कार्यक्रम
जिमी (राई) उत्थाज समाज, सोलुले २०७० असार २९ गते ‘भाषिक रचना/सिर्जना वाचन तथा छलफल कार्यक्रम’ (किराती समुदायको विषय र मौलिकतामा आधारित नेपाली भाषाको समेत समेटिने) कार्यक्रमको आयोजना गर्न गईरहेको सहर्ष जानकारी गराउदै भाषिक संघसंस्था एंव किरात जिमी राई समुदायका सर्जक महानुभाव ज्यूहरुलाई सहभागीताको लागि पत्रचार गरिएको छ । कुनै कारण वश पत्र प्राप्त नभए वा जानकारी उपलब्ध नभएमा यसै सुचनाको आधारमा सहभागी भईदिन हुन सम्पुर्ण साहित्यप्रेमी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ ।
मिति : २०७० असार २९ गते शनिबार
स्थान : स्कीम कलेज, महाराजगंज, चक्रपथ (अमेरिकन राजदुतावास अगाडी)
समय : दिउसो २:०० बजे
जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति – काठमाडौं