हाम्रो गतिविधि
बेलायत शाखा र स्थानीय शाखाका बर्तमान कोषाध्यक्षसगँ भेट,

मिति २०७२ साल चैत्र १३, जिमी (राई) उत्थान समाज, सोलुको बर्तमान कोषाध्यक्ष बेलायत शाखाका श्री कृष्ण राई र स्थानीय शाखाका श्री कमला राई सगँ समाजको नियमित बस्ने केन्द्रीय समितिको बैंठक बिच महत्वपूर्ण भेटघाट भएको छ । यसै भेटघाटकै अवसरमा संस्था अन्तरगत भई गरेका आर्थिक गतिविधिको जानकरी सम्बन्धमा केन्द्रको सम्बन्धमा केन्द्रीय कोषाध्यक्षबाट केन्द्रीय आर्थिक गतिविधि, स्थानीय समितिको सम्बन्धमा उपस्थित स्थानीय कोषाध्यक्ष मार्फत र बेलायत शाखाको सम्बन्धमा बेलायत शाखाका कोषाध्यक्षबाट आर्थिक गतिविधि सम्बन्धी बैठकलाई सम्बोदन गर्दै विवरणहरु प्रस्तुत गरी जानकारी भएको थियो ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

http://www.youtube.com/v/HC6Y5wQxojM" /> http://www.youtube.com/v/HC6Y5wQxojM" width="301" height="246" type="application/x-shockwave-flash" wmode="opaque">