सुचना
सह-भोज कार्यक्रममा २०७3
जिमी (राई) उत्थान समाज, सोलुले सदा झै यस पटक पनि नयाँ वर्ष २०७3 सालकोसुखद उपलक्ष्यमा शुभ–कामना आदान प्रदानका निम्ति जिमी (राईं) एवं गैर जिमी दिदी बहिनी तथा दाजुभाईहरुको भेटघाटका लागि निम्न मिति, समय र स्थानमा हुने सह-भोज कार्यक्रममा उपस्थितिका लागि समाज हार्दिकता पूर्वक अनुरोध गर्दछ ।
तपशिलः
टिकट दरः
(१) १० वर्ष भन्द मुनीकालाई रु. ५२५।-
(२) १० वर्ष भन्दा माथीकालाई रु. ६७५।–
कार्यक्रमः
मितिः २०७३ साल बैशाख १ गते, a'waf/
समयः विहान १०:०० बजेदेखि ६:३० सम्म,
स्थानः नवदूर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाण्डौं ।

