सुचना
जिमी (राई) उत्थान समाजको सादर आमन्त्रण

 जिमी (राई) उत्थान समाज सोलुले यहा“हरुको सहयोग, सद्भाव र प्रेरणाकै कारण आज १५ औं बार्षिक साधारण सभा मनाउनको लागि अग्रसर भएको कुरा सहर्ष अवगत गराउ“दछौं । स्थापना कालदेखि नै हरेक बर्ष भब्य रुपले मनाउदै आएको बार्षिक उत्सव र रक्तदान कार्यक्रममा सदा झै यस पटक पनि यहा“लाई उपस्थितिको लागि सादर आमन्त्रण गर्दै मान्यजन, परिवार र अन्य साथी–भाईहरुलाई पनि उपस्थित गराई कार्यक्रमलाई भव्यताको साथ सफल पार्न सहयोग पु¥याइदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कार्यक्रमको तालिका यसै साथ सम्लग्न गरिएको छ ।

        
कार्यक्रमहरुः
रक्तदान कार्यक्रम
मितिः २०७०/०५/१५ गते शनिबार
समयः बिहान ११:०० बजेदेखि देउसो ३:०० बजेसम्मा
स्थानः सक्तसंचार सेवा केन्द्र,
          प्रदर्शनी मार्ग, काठमाण्डौं ।

बार्षिकोत्सव कार्यक्रम
मितिः २०७०/०५/२२ गते शनिबार
समयः बिहान १०:३० बजेदेखि
स्थानः नेपाल साँस्कृतिक संघ
        डिल्लीबजार, काठमाण्डौं ।

जिमी (राई) उत्थान समाज, सोलु
केन्द्रीय समिति, काठमाण्डौं


Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player