सुचना
Notice for 17th AGM!!!

जिमी (राई) उत्थान समाज सोलुले यहाँहरुको सहयोग, सदभाव र पे्ररणाकै कारण आज १७ औं वार्षिक साधारण सभा/बार्षिकोत्सव मनाउनको लागि अग्रसर भएको कुरा सहर्ष अवगत गराउँदछौ । स्थापना कालदेखि नै हरेक वर्ष भब्य रुपले मनाउँदै आएको बार्षिक उत्सव कार्यक्रममा सदा झै यस पटक पनि यहाँलाई उपस्थितिको लागि सादर आमन्त्रण गर्दै मान्यजन, परिवार र अन्य साथी–भाईहरुलाई पनि उपस्थित गराई कार्यक्रमलाई भब्यताको साथ सफल पार्न सहयोग पु–याईदिनु हुन हार्दिक अनुरोध गर्दछौं । कार्यक्रमको तालिका निम्न रहेको जानकारी गराउछु । ।



बार्षिकोत्सव कार्यक्रमः
मितिः २०७२ साल भाद्र १९ गते शनिबार
समयः विहान १०:०० बजे देखि
स्थानः नवदुर्गा पार्टी प्यालेस ,
             सुकेधारा, काठमाण्डौं ।
थप जानकारीको लागिः
अध्यक्ष यस् बहादुर राइ ९८४१२५५९४२
महासचिव बिक्रम बाबु राइ : ९८४१२६१४३९
सचीव :भोजनन्द राइ ९८४९०७०७४३
सह–सचिव : ९८५११५९५८६
कोषाध्यक्ष : ९८४१३१३९४४

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player