सुचना
जिमी (राई) उत्थान समाज सोलुको १५ औं वार्षिकोत्सवको सु–अवसरमा मिति २०७० भाद्र १५ गते नेपाल रेडकक्र सोसाइटी भवन, प्रदर्शनीमार्ग, काठमाण्डौमा यस समाजद्धारा आयोजित १५ औं रक्तदान कार्यक्रममा अमूल्य रक्तदान
जिमी (राई) उत्थान समाज सोलुले यहा“हरुको सहयोग, सद्भाव र प्रेरणाकै कारण आज १५ औं बार्षिक साधारण सभा मनाउनको लागि अग्रसर भएको कुरा सहर्ष अवगत गराउ“दछौं
जिमी (राई) उत्थान समाज सोलु, सोलुखुम्बु जिल्लाका आम किरात जिमी राई र पुख्र्यौली घर सोलुखुम्बु भई हाल देश विदेशमा छरिएर रहनुभएका सम्पुर्ण किरात जिमी राई समुदायहरुको भाषा, संस्कृति, रितिरीवाज, परम्परा एंव साँस्कृतिक र धार्मिक महत्वका सम्पदाहरुको संरक्षण गर्दै आफ्नो समुदायको सामाजिक एंव आर्थिक उन्नति र विकासका लागि स्थापनाकाल देखि निरन्तर क्रियाशिल संस्था हो । यहाँहरुकै अमुल्य सहयोग, सद्भाव र प्रेरणाले गर्दा संस्था आज यहाँसम्म आईपुगेको छ
जिमी (राई) उत्थाज समाज, सोलुले २०७० असार २९ गते ‘भाषिक रचना/सिर्जना वाचन तथा छलफल कार्यक्रम’ (किराती समुदायको विषय र मौलिकतामा आधारित नेपाली भाषाको समेत समेटिने) कार्यक्रमको आयोजना
जिमी (राई) उत्थान समाज सोलु, सोलुखुम्बु जिल्लाका आम किरात जिमी राई र पुख्र्यौली घर सोलुखुम्बु भई हाल देश विदेशमा छरिएर रहनुभएका सम्पुर्ण किरात जिमी राई समुदायहरुको भाषा, संस्कृति, रितिरीवाज, परम्परा एंव साँस्कृतिक र धार्मिक महत्वका सम्पदाहरुको संरक्षण गर्दै आफ्नो समुदायको सामाजिक एंव आर्थिक उन्नति र विकासका लागि स्थापनाकाल देखि निरन्तर क्रियाशिल संस्था हो । यहाँहरुकै अमुल्य सहयोग, सद्भाव र प्रेरणाले गर्दा संस्था आज यहाँसम्म आईपुगेको छ । सदाझैं
२०७० असार ८ गते राजधानीको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुडल्याण्डमा केन्द्रीय अध्यक्ष ज्युको अध्यक्षतामा जिमी (राई) उत्थान समाज, केन्द्रीय समितिका पदाधिकारी, सल्लाहाकार, सदस्य र स्थानीय समितिका अध्यक्ष बुद्धिकिरण खालिङ राई समेतको उपस्थितिमा सम्पन्न विशेष बैठकले निम्न अनुसारको निर्णय गरेको छ ।
Results 7 : You are at page 5 of 7
« Prev  1 2 3 4 5 6 7 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player