सुचना
जिमी (राई) उत्थान समाज समाजको पाँचौ सम्मेलन
सर्वप्रथम शुभ दीपावली २०७० को हार्दिक मंगलमय शुभकामना
"जातीय अस्तित्व उच्च स्वभिमान, किरात संस्कृती हाम्रो पहिचान" भन्ने मूल नारालाई आत्मसात गर्दै यस जिमी (राई) उत्थान समाज सोलुले आफ्नो स्थापना कालदेखि नै प्रत्येक वर्ष दीपावलीको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित तपाईहरुको घर दैलोमा देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको कुरा सहर्ष जानकारी
जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिको मिति २०७०।०६।२२ गते बसेको बैठक छलफल तथा निर्णय बमोजिम यस समाज मातहतका सबै शाखाहरु स्थानीय, क्षेत्रीय, इलाका, अन्तराष्ट्रिय समितिका पदाधिकारीहरु, यस समाजका अक्षयकोषदाताहरु, बिशिष्ट सदस्यहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु लगायत समाजका बुद्धिजीवि, शुभचिन्तक, शुभेच्छुक, सम्पुर्ण आमा–बुबा, दाजु–भाई, दिदी–बहिनी एवं संघ–सस्थांहरुमा यही २०७० को दशै, तिहार, छड, ईद, लोसार, क्रिसमस...आदि सबै चाड पर्वहरुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । यस अवसरले यहाँहरु सम्पूर्णको उत्तर उत्तर प्रगति होस, अझ फलोस फुलोस ।
जिमी (राई) उत्थान समाजले, आफ्नो सबै समितिहरुमा विविध कार्यक्रमका साथ वार्षिक उत्सव तथा वाषिक साधारण सभा मनाउँने योजना अनुरुप स्थानीय समिति सोलुखुम्बुद्धारा १५ औं वार्षिक उत्सव तथा बार्षिक साधारण सभा मिति २०७०
किरात राई कुलमा वि.स. १९७९ साल असोज दशमीका दिन लालीखर्क, पाँचथरमा धर्मदास राई तथा दिलमाया राईको कोखबाट जन्मनुभई ३० वर्षको उमेरबाट अध्ययन कार्य पा्ररम्भ गरी वनारस संस्कृत विश्वविद्यालयबाट वेदान्ताचार्य प्रथम श्रेणी तथा राष्ट्रिय
किरात राई कुलमा वि.स. १९७९ साल असोज दशमीका दिन लालीखर्क, पाँचथरमा धर्मदास राई तथा दिलमाया राईको कोखबाट जन्मनुभई ३० वर्षको उमेरबाट अध्ययन कार्य पा्ररम्भ गरी वनारस संस्कृत विश्वविद्यालयबाट वेदान्ताचार्य
जिमी (राई) उत्थान समाज, सोलुको १५ औं वार्षिकोत्सव तथा साधारण सभा आज (मिति २०७० भाद्र २२ गते) हुने भनिएको कार्यक्रम नेपाल बन्दको कारण अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगीत गरिएको जानकारी गरिन्छ ।
Results 7 : You are at page 4 of 7
« Prev  1 2 3 4 5 6 7 Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player